सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

RSS

ताजा

चितवनलाई देशकै नमूना जिल्ला बनाइने : मन्त्री रावल

नारायणगढ, ९ (चितवन), कात्तिक : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले चितवनलाई देशकै नमूना जिल्ला बनाइने बताउनुभएको छ । उहाँले भूमिहीन दलित,…

बागमती प्रदेश

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ (चितवन), ९ कात्तिक : भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन दलित, सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाउनु राजनीतिक आश्वासन नभई…

बागमती प्रदेश

डीएनए परीक्षण कीट र एक करोड सरकारलाई हस्तान्तरण

काठमाडौँ, ९ कात्तिक : संयुक्त अधिराज्य बेलायतमा बसोबास गर्दै आउनुभएका गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष कुल आचार्य र उत्तम नेपालले नेपाल सरकारलाई डीएनए परीक्षण कीट तथा आर्थिक…

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ (स्याङ्जा), ९ कात्तिकः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनःस्थापित गर्न नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुग्नुपर्ने बताउनुभएको छ । स्याङ्जाको पुतलीबजारमा आज…

गण्डकी प्रदेश

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौँ, ९ कात्तिकः सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।…

गणतन्त्रपछिका उपलब्धिलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छः मुख्यमन्त्री शाही

हुम्ला, ९ कात्तिकः कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीय गणतन्त्रपछि कर्णालीका गाउँगाउँमा सडक, विद्युत् र सञ्चार सेवाको पहुँच विस्तार भएको बताउनुभएको छ । अदानचुली गाउँपालिका–३ श्रीनगरस्थित…

कर्णाली प्रदेश

कांग्रेसको छवि सुधार्न प्रयत्नशील छौँः महामन्त्री पौडेल

दमौली (तनहुँ), ९ कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको छवि सुधार्न आफूहरू प्रयत्नशील रहेको बताउनुभएको छ । नेपाली कांग्रेस म्याग्दे गाउँकार्य समितिले आज आयोजना गरेको…

कांग्रेसका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने

ललितपुर, ९ कातिकः नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कात्तिक १२ गते हुने भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य…

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

चितवन, ९ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताउनुभएको छ । भरतपुर…