सरकारले आह्वान गर्यो ‘कुकुर तिहार रिल प्रतियोगिता’, उत्कृष्टलाई एक लाख पुरस्कार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवर्द्धन गर्न डिजिटल प्रचार-प्रसारलाई जोड दिइरहेका छन् । सोहीअनुसार नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई…


