सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

दीपावली सकिएसँगै छठ पर्वको तयारी गरिँदै

जनकपुरधाम, २४ कात्तिक ः दीपावली सकिएसँगै मधेश प्रदेशका जिल्लामा छठ पर्वको तयारी तीव्ररुपमा अघि बढिरहेको छ । त्यस क्रममा प्रदेश राजधानीस्थित जनकपुरधामका पोखरी तथा तलाउको सरसफाइ…

मधेश प्रदेश

जुम्लामा परम्परागत पानी घट्ट लोभ हुँदै

जुम्ला, २४ कात्तिकः जुम्लामा पछिल्लो समयमा परम्परागत पानी घट्टहरु लोभ हुँदै गएका छन् । गाउँघरमा विद्युत्बाट सञ्चालन हुने मिल आएसँगै पानीबाट चल्ने घट्टहरु सङ्कटमा परेको पातारासी…

कर्णाली प्रदेश

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

वीरगञ्ज (पर्सा), २४ कात्तिकः यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता बस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप…

मधेश प्रदेश

मौलिक संस्कार, संस्कृति र सभ्यतालाई बिर्सनहुुन्नः गृहमन्त्री गुरुङ

ललितपुर, २४ कात्तिकः गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४७…

बागमती प्रदेश

नेपाल संवत् सम्पूर्ण नेपालीको साझा सम्पदा होः सभामुख अर्याल

काठमाडौँ, २४ कात्तिकः सभामुख डोलप्रसाद (डिपी) अर्यालले नेपाल संवत् ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको नेपालीको साझा सम्पदा भएको बताउनुभएको छ । नेपाल संवत् ११४७ को अवसरमा…

आलेखः तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद

काठमाडौँ, २४ कात्तिकः ‘आहै ! आख्खुम पाख्खुम् सेलरोटी चाख्खुम्…’ तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी । तिहारको सांस्कृतिक र पारिवारिक उल्लाससँग…

कोशी प्रदेश

मेची–महाकाली रथयात्रा देवदहमा

रुपन्देही, २४ कात्तिक नवलपरासीको त्रिवेणीमा आयोजना हुने गजेन्द्र मोक्षनारायण भैरव विराट महायज्ञको प्रचारप्रसारका लागि मुक्तिनाथबाट सुरु गरिएको मेची–महाकाली रथयात्रा देवदह आइपुगेको छ । रथयात्रा टोलीलाई देवदहस्थित…

लुम्बिनी प्रदेश

तालिमप्राप्त कुकुर परिचालन

चितवन, २४ कात्तिकः तिहारको समयमा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै सवारी र सर्बसाधारणको चाप हुने स्थानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालयले…

बागमती प्रदेश

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

काठमाडौँ, २४ कात्तिकः प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताउनुभएको छ ।…

पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउनुपर्नेमा नेपालको जोड

अन्ताल्या (टर्किए), २४ कात्तिकः परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका असरबाट पर्वतीय क्षेत्रलाई जोगाउन अनुकूलन वित्तको परिचालन र पहुँच विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ । टर्किएको अन्ताल्यामा…