सुदूरपश्चिम रोयल्सविरुद्ध आक्रामक सुरुआत गरेको पोखरा एभेन्जर्सले कप्तान कुशल भुर्तेललाई गुमाएको छ ।
भुर्तेल १७ बलमा २१ रन बनाएर आउट भए । दीपेन्द्रसिंह ऐरीको बलमा ठूलो सट खेल्ने क्रममा भुर्तेल आउट भएका हुन् ।
९ ओभरमा ६८ रन बनाउँदा पोखराले ३ विकेट गुमाएको छ ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।