सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

एनपीएलमा आज एक खेल

एनपीएलमा आज एक खेल
AI-generated illustration

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदै छ ।

आज एनपीएलको पहिलो संस्करणको विजेता टोली जनकपुर बोल्ट्स र अहिलेसम्म समूह चरण पार गर्न नसकेको पोखरा एभेन्जर्सबीच खेल हुँदै छ । यो खेल दिउँसो ४:३० बजे हुनेछ ।

जारी एनपीएलमा जनकपुरले दुई खेल खेलेको छ, जसमा एकमा जित र एकमा हार व्यहोरेको छ । पोखराले भने अहिलेसम्म एक खेल खेलेको छ, जसमा हार व्यहोरेको छ । औसत नतिजा निकालिरहेका दुवै टोलीका लागि आजको खेल महत्त्वपूर्ण छ ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि