सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

पोखराले टस जित्यो

पोखराले टस जित्यो

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आइतबारको खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ । 

टीयू मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिले बलिङको निर्णय लिएका हुन् । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि