नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्स र पाेखरा एभेन्जर्सबीचकाे खेल भइरहेकाे छ । जनकपुरलाई समर्थन गर्न त्रिवि क्रिकेट मैदानमा समर्थकहरूको उत्साहपूर्ण उपस्थिति देखिएको छ ।
आफ्नो टोलीको हौसला बढाउन दर्शकहरू जनकपुर बोल्ट्सको जर्सी र झण्डासहित मैदान पुगेका छन् । मैदानमा समर्थकहरूको उल्लेख्य उपस्थितिले खेलको माहोल थप रोमाञ्चक बनेको छ ।
तस्वीरहरू : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी







प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।