सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

कर्णाली याक्सविरुद्ध काठमाडाैं गोर्खाजको रोमाञ्चक जित

कर्णाली याक्सविरुद्ध काठमाडाैं गोर्खाजको रोमाञ्चक जित

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत सोमबारको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध काठमाडाैं गोर्खाजले चार विकेटको रोमाञ्चक जित हात पारेको छ ।

१ सय ८१ रनको लक्ष्य पछ्याएको काठमाडाैंले १९.४ ओभरमा सनसनीपूर्ण जित निकालेको हो । योसँगै कर्णालीले जारी सिजनमा पहिलो हार व्यहोरेको छ भने काठमाडाैंले पहिलो जित दर्ता गरेको छ । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि