सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

रोमाञ्चक खेलमा जनकपुरविरुद्ध विराटनगरले निकाल्यो दुई रनको सनसनीपूर्ण जित

रोमाञ्चक खेलमा जनकपुरविरुद्ध विराटनगरले निकाल्यो दुई रनको सनसनीपूर्ण जित

नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किंग्सले २ रनको रोमाञ्चक जित निकालेको छ ।

अन्तिम बलमा जितका लागि ३ रन चाहिएको अवस्थामा आन्द्रे रसेलले विकेट लिँदै विराटनगरलाई रोमाञ्चक जित दिलाएका हुन् । 

टीयू मैदानमा १ सय ७५ रनको लक्ष्य पछ्याएको जनकपुर बोल्ट्स सात विकेटको क्षतिमा १ सय ७२ रनमा रोकियो ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि