एनपीएलअन्तर्गत अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल भइरहेको छ । टस हारेर कर्णालीले पहिले ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दासम्म कर्णालीले पाँच विकेट गुमाइसकेको छ ।
१३ ओभरको खेल सकिँदा कर्णालीको खातामा ८७ रन पुगेको छ ।
धेरै खोजिएका

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।