सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु, २० कात्तिकः कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय…

लुम्बिनी प्रदेश

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी, २० कात्तिकः फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन्…

गण्डकी प्रदेश

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

खोटाङ, २० कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ । राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक…

कोशी प्रदेश

सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

बागमती, १९ कात्तिक: सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसक्नुभएको छ । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित…

बागमती प्रदेश

कामपा वित्तीय सुशासन व्यवस्थापनमा प्रतिबद्ध छ: कार्यवाहक प्रमुख डङ्गोल

काठमाडौँ, १९ कात्तिक: काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वित्तीय सुशासन व्यवस्थापनमा प्रतिबद्धतासहित बेरुजु घटाउँदै शून्य बनाउने लक्ष्यमा कामपा रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२/८३…

विदेशी लगानीकर्ताले ढुक्क भएर नेपालका पूर्वाधार क्षेत्रमा लगानी गर्नूस्ः मन्त्री लम्साल

काठमाडौँ, १९ कात्तिकः पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपाल पूर्वाधार सम्मेलनको पूर्वसन्ध्यामा पूर्वाधार तथा लगानीसँग सम्बन्धित धेरै नीतिगत र कानुनी सुधार गर्न लागेको बताउनुभयो । पूर्वाधार विकास…

तिहारका लागि सीजीका ६ मोडलका माइक्रोवेभ ओभन बजारमा

तिहारलाई लक्षित गर्दै इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले विभिन्न मोडलका माइक्रोवेभ ओभन बजारमा उपलब्ध गराएको छ । सीजीले २० देखि ३५ लिटर क्षमतासम्मका ६ मोडलका माइक्रोवेभ ओभन बजारमा उपलब्ध गराएको हाे । …

गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम, १९ कात्तिकः मधेस प्रदेशमा गुणस्तरहीन खाद्यवस्तु उत्पादन तथा बिक्री गर्ने १४ उद्योगी व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन…

मधेश प्रदेश

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

काठमाडौँ, १९ कात्तिकः काठमाडौँ महानगरपालिकाले यस वर्षको तिहारका लागि आफ्नो भौगोलिक क्षेत्रभित्रका ३३ स्थानमा स्वदेशी फूल बिक्री गर्नसक्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख…

बागमती प्रदेश