सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

ख्वप (भक्तपुर), १९ कात्तिकः जिल्ला प्रशासन कार्यालयले खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज भएको दाबी गरे पनि भक्तपुरका उपभोक्ताले अझै सहज रूपमा ग्यास पाउन सकेका छैनन्…

बागमती प्रदेश

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ, १९ कात्तिकः सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप…

नर्सरीले दिलाएको सफलता…

कञ्चनपुर, १९ कात्तिकः कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोवरियाका युवा दमन चन्दले बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । उहाँको नर्सरीमा फलफूलका बिरुवा पाइन्छ । यस्तै,…

सुदूरपश्चिम प्रदेश

पोखरामा सयपत्री पुष्प मेला सुरु

कास्की, १९ कात्तिकः पर्यटकीय राजधानी पोखरामा ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’ सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल कास्कीको आयोजनामा सुरु भएको…

गण्डकी प्रदेश

नेपाल प्रत्यायन केन्द्रको उद्घाटन

काठमाडौँ, १९ कात्तिकः सरकारले नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणका ‘नेपाल प्रत्यायन केन्द्र’ स्थापना गरेको छ । त्रिपुरेश्वरस्थित केन्द्रको बुधबार एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री…

कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला सुरु

इलाम, १९ कात्तिकः पुष्पखेती तथा व्यवसायको प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण र व्यावसायिक सम्भावना उजागर गर्ने उद्देश्यले ‘कोशी प्रदेशस्तरीय प्रथम गोदावरी प्रदर्शन मेला–२०८३’ यहाँ सुरु भएको छ…

कोशी प्रदेश

उद्यमशीलता प्रवर्द्धनका लागि पोखरामा ‘नेपाल स्टार्टअप समिट’

गण्डकी, १८ कात्तिकः उद्यमशीलता र नवप्रवर्तनमार्फत स्वदेशमै उद्यमी बन्न युवा पुस्तालाई प्रेरित गर्ने उद्देश्यले आज पोखरामा ‘नेपाल स्टार्टअप समिट–२०२६’ आयोजना गरियो । नीति रिसर्च प्रालिले आयोजना…

गण्डकी प्रदेश

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

काठमाडौँ, १८ कात्तिकः सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा मङ्गलबार बसेको…

‘चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध सुनिश्चित गर्नुपर्ने’

काठमाडौँ, १८ कात्तिकः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिनुभएको छ । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका…

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा

काठमाडौँ, १८ कात्तिकः नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना अन्तिम चरणमा पुगेको…

बागमती प्रदेश