सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

राष्ट्र बैंकको टक्सार महाशाखाबाट सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गरिँदै

काठमाडौँ, १८ कात्तिकः नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखाले तिहारलाई लक्षित गर्दै यही बिहीबार र शुक्रबार सुनको असर्फी तथा चाँदीका मेडालियन (सिक्का) बिक्री गर्ने…

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौँ, १८ कात्तिकः स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले बढेको छ, भने चाँदीको मूल्य रु २० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी…

आलेखः बारीभरि सयपत्री, किसानको मनमा बजारको चिन्ता

दमौली (तनहुँ), १८ कात्तिक : तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लीश्वाराका बारी यतिबेला सयपत्री फूलले पहेँलपुर बनेको छ । बारीभरि ढकमक्क फुलेका फूल हेर्दा मन लोभिन्छ । तर,…

गण्डकी प्रदेश

स्थानीय तहद्वारा जग्गा वर्गीकरण नहुँदा अंशबण्डाबाहेकका काम अलपत्र

काभ्रेपलाञ्चोक, १८ कात्तिकः काभ्रेपलाञ्चोकको अधिकांश स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीय नागरिक सेवाबाट वञ्चित भएका छन् । हालसम्म जिल्लाको १३ स्थानीय तहमध्ये पाँच तहले मात्रै जग्गाको…

बागमती प्रदेश

कृषि पढेका युवाको रोजाइमा पुष्पखेती

बाँके, १८ कात्तिकः बाँकेको नेपालगञ्जमा कृषि विषयमा स्नातक तह पूरा गर्न लागेका तीन विद्यार्थीले लोभलाग्दो पुष्पखेती गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१९ स्थित फुटाहामा उनीहरुले प्रयोगात्मक रुपमा…

बागमती प्रदेश

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

राँझा (बाँके), १८ कात्तिकः बाँकेको राप्ती सोनारी गाउँपालिका–६ स्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यो वर्ष किसानसँग गाउँमै १० हजार क्विन्टल धान खरिद गर्ने भएको छ…

लुम्बिनी प्रदेश

च्याउखेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर, १८ कात्तिक ः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यवसायिक च्याउखेतीबाट आत्मनिर्भर बन्नुभएको छ । विसं २०६९ मा श्रीमान् गुमाएपछि उहाँले आत्मनिर्भर बन्न…

सुदूरपश्चिम प्रदेश

विशेष गाउँसभाबाट थप बजेट विनियोजन

म्याग्दी, १८ कात्तिकः धवलागिरि गाउँपालिकाको मङ्गलबार मुनामा सम्पन्न २७औँ विशेष गाउँसभाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गरेको छ । सभाले पुँजीगत शीर्षकमा विभिन्न योजनाका…

गण्डकी प्रदेश

जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह

गण्डकी, १८ कात्तिकः फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह…

गण्डकी प्रदेश

सयपत्रीले बदलेको गाउँको दृश्य

झापा, १८ कात्तिकः पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको…

कोशी प्रदेश