सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल बनाउन भन्सार विभाग र क्यानबीच सम्झौता

काठमाडौँ, १८ कात्तिकः हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय…

महिला उद्यमीलाई प्रोत्साहन गर्न विनाधितो कर्जा उपलब्ध गराउँछौँ : मन्त्री शाह

ललितपुर, १८ कात्तिक (रासस) : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले महिला उद्यमीलाई प्रोत्साहन गर्न विशेष सहुलियत, विनाधितो कर्जा र प्रविधि हस्तान्तरणको व्यवस्था गरिने बताउनुभएको छ…

बागमती प्रदेश

नेपाल प्रत्यायन केन्द्रको शुभारम्भ

काठमाडौँ, १८ कात्तिकः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले राष्ट्रिय प्रत्यायन केन्द्र सञ्चालनमा आएसँगै नेपालको औद्योगिक विकास र व्यापारिक सहजीकरणमा सघाउ पुग्ने बताउनुभएको छ । राष्ट्रिय…

‘विराट एक्स्पो’ आगामी पुसमा

विराटनगर, १८ कात्तिकः उद्योग सङ्गठन मोरङको आयोजनामा नवौँ संस्करणको ‘विराट एक्स्पो’ विराटनगरमा हुने भएको छ । आगामी पुस २ देखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ मा आयोजना…

कोशी प्रदेश

प्राविधिक शिक्षालाई श्रम बजारको माग र दक्ष जनशक्ति उत्पादनमा केन्द्रित गरिनुपर्छः मुख्यमन्त्री आचार्य

दाङ, १८ कात्तिकः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी…

लुम्बिनी प्रदेश

बडीमालिकामा प्लास्टिकजन्य फूलमाला निषेध

बाजुरा, १८ कात्तिकः बडीमालिका नगरपालिकाले तिहारलाई लक्षित गर्दै नगर क्षेत्रभित्र प्लास्टिकजन्य फूलमाला तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले सूचना जारी गर्दै तिहारको…

सुदूरपश्चिम प्रदेश

समस्याग्रस्त सात सहकारीका १२२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौँ, १८ कात्तिकः सात वटा समस्याग्रस्त सहकारीले १२२ जनाको बचतकर्ताको बचत रकम फिर्ता गरेका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल…

लेगुवाका केही किराना पसलमा अखाद्य वस्तु बिक्रीमा

धनकुटा, १८ कात्तिकः लेगुवाका केही किराना तथा खुद्रा पसलमा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका अखाद्य वस्तु बिक्रीमा राखिएको भेटिएको छ । चाडपर्वसँगै बजारमा किनमेलको चहलपहल बढिरहेकै बेला…

कोशी प्रदेश

फुङलिङमा घरदैलोमै व्यवसाय दर्ता तथा नवीकरण सेवा सुरु

ताप्लेजुङ, १८ कात्तिकः स्थानीय फुङलिङ नगरपालिकाले साना तथा मझौला व्यवसायीलाई लक्षित गर्दै घरदैलोमै पुगी व्यवसाय दर्ता तथा नवीकरण सेवा प्रदान सुरु गरेको छ । उद्योगी तथा…

कोशी प्रदेश

कोप–३१ को तयारीः कार्बन बिक्रीका लागि बजार सुनिश्चितता खोजिँदै

काठमाडौँ, १८ कात्तिकः नेपालले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा कार्बन व्यापारलाई सहज, प्रभावकारी र लाभदायी बनाउन कार्बन क्रेडिटको अन्तरराष्ट्रिय बजार सुनिश्चितताको विषय पनि…