सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

अर्थमन्त्री डा वाग्ले र पर्यावरण मन्त्री चौधरीबीच भेटवार्ता

काठमाडौँ, १६ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीबीच भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा उहाँहरूबीच जलवायु वित्त परिचालन, हरित जलवायु…

वर्षाका कारण १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी दुई दिन थप

ललितपुर, १६ कात्तिक : निरन्तर वर्षाका कारण दर्शकलाई अवलोकनमा असुविधा भएपछि ललितपुरको जावलाखेलमा सञ्चालन भइरहेको १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको अवधि दुई दिन थप गरिएको छ…

बागमती प्रदेश

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

सुदूरपश्चिम, १६ कात्तिक : पर्यावरण संरक्षण तथा वन पैदावार व्यवसायी सङ्घले कैलालीमा चार महिनादेखि रोकिएको वन पैदावारको सङ्कलन, बिक्री वितरण तथा ओसारपसार तत्काल खुलाउन माग गरेको…

सुदूरपश्चिम प्रदेश

यारी भन्सारको राजस्व लक्ष्यभन्दा तीन गुणा बढी

हुम्ला, १६ कात्तिक : चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाका हिल्सास्थित यारी भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३ मा कर्मचारी अभाव, इन्टरनेट, सञ्चार, सडक र मौसम प्रतिकूलताबीच…

कर्णाली प्रदेश

पोखरा चिनाउँदै विदेशी ‘कन्टेन्ट क्रिएटर’

गण्डकी, १६ कात्तिक : अन्तरराष्ट्रियस्तरमा पर्यटकीय सहर पोखरालाई चिनाउन विभिन्न सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता ‘ट्राभल कन्टेन्ट क्रिएटर’ यतिबेला पोखरामा छन् । ‘प्रकृति, संस्कृति र साहस’…

गण्डकी प्रदेश

आलेखः धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ (चितवन), १६ कात्तिकः माडी नगरपालिका–७, कीर्तनपुरका गोविन्द भण्डारीले गत वर्षसम्म एक कठ्ठामा पाँच मुरीसम्म धान उत्पादन गर्दै आउनुभएको थियो । यसवर्ष भने नयाँ जातको धान…

बागमती प्रदेश

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

काठमाडौँ, १७ कात्तिकः नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकापसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ । निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एपली ग्यास बिक्री वितरणलाई सहज…

कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु

कर्णाली, १६ कात्तिकः कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आर्थिक मामिला परिषद् बैठक सुरु भएको छ । परिषद् बैठकको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज…

कर्णाली प्रदेश

करदाता प्रोत्साहन कार्यक्रमः १६ विजेता घोषणा

काठमाडौँ, १६ कात्तिकः आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही कात्तिक १ देखि १५ गतेसम्मका विजेता घोषणा गरेको छ । आज यहाँ आयोजित कार्यक्रममा एक…

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

झापा, १६ कात्तिकः जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको…

कोशी प्रदेश