नेपाल आइपुगे सात देशका कन्टेन्ट क्रिएटर, पोखरा, चितवन र बर्दियाको पर्यटन प्रवर्द्धन गर्ने
नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय डिजिटल प्लेटफर्ममार्फत प्रवर्द्धन गर्ने उद्देश्यले सात देशका प्रभावशाली ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आइपुगेका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा आएका…










