सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

मुस्ताङ, १० कात्तिक : व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र स्याउ बजार पठाउन नसकेका…

गण्डकी प्रदेश

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ, १० कात्तिकः धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव ९४ अङ्कले…

सुक्खा बन्दरगाहका प्रवेशद्वार २४ घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन

काठमाडौँ, १० कात्तिक : प्रतिनिधिसभा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य अरविन्द साहले वीरगञ्ज भन्सार कार्यालय मातहत…

मधेश प्रदेश

आलेख : आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

राँझा (बाँके), १० कात्तिक : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै ग्रामीण कृषि कर्म सहज बन्दै गएको छ । विशेषगरी धान तथा गहुँ थन्क्याउने…

लुम्बिनी प्रदेश

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धिः १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर, १० कात्तिकः सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकन गर्न आउने क्रम वृद्धि भएको पाइएको छ…

सुदूरपश्चिम प्रदेश

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

वालिङ (स्याङ्जा), १० कात्तिकः पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आउनुभएको छ । प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका किसान हुनुहुन्छ । पङ्गेनीले…

गण्डकी प्रदेश

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न थालेको छ । छोटो उकालो यात्रा अनि रोमाञ्चक दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकका लागि सो…

लुम्बिनी प्रदेश

कसैलाई धान थन्क्याउन चटारो, कसैलाई चिन्ता

बागमती, १० कात्तिकः हटिया, चौघडा, कमानेका किसानलाई धान थन्क्याउने चटारो छ, भने कतिपयलाई नकाटेको धान पानीका कारण बिग्रने पो होकी भन्ने चिन्ता छ । “खेतमा धान…

सौराहामा पर्यटकको चहलपहल बढ्यो

नारायणगढ (चितवन), १० कात्तिकः पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ । बाढीपहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस…

बागमती प्रदेश

विदेश जाने होइन, स्वदेशमै फूल फुलाउने अठोट

दमौली (तनहुँ), १० कात्तिकः दमौलीका दुई युवाले सयपत्री जातका फूलखेती सुरु गर्नुभएको छ । वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढिरहेका बेला उहाँहरुले भने स्वदेशमानै केही गर्ने…

गण्डकी प्रदेश