सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ, २३ कात्तिकः स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज प्रतितोला सुन रु एक हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले बढेको…

चार हजार हेक्टरमा सिँचाइ गर्न ‘दङ्गालीछाप’ आयोजना

तुलसीपुर (दाङ), २३ कात्तिकः देउखुरीस्थित गढवा र राजपुर गाउँपालिकाका कृषियोग्य भूभागमा सतह सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले दङ्गालीछाप सिँचाइ प्रणाली सुरु गरिने भएको छ । त्यसका…

लुम्बिनी प्रदेश

सिँचाइ अभाव हुँदा हिउँदे खेती गर्न समस्या

डडेल्धुरा, २३ कात्तिक: सिँचाइ सुविधाको अभाव र प्रतिकूल मौसमका कारण डडेल्धुरामा हिउँदे खेती विस्तार हुन सकेको छैन । बर्खायाममा खेतीपाती गर्ने किसानले हिउँद लागेसँगै अधिकांश जमिन…

सुदूरपश्चिम प्रदेश

दुई दशकदेखि तरकारीको बेर्ना उत्पादनमा राजकुमार

कञ्चनपुर, २३ कात्तिक: कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ बागफाँटाका राजकुमार राना दुई दशकदेखि तरकारीको बेर्ना उत्पादन तथा बिक्री गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । उहाँले तरकारीको बेर्नासँगै…

सुदूरपश्चिम प्रदेश

तिहारको झिलिमिली दृश्य हेर्न केबलकार चढ्दै इलासम्म

नारायणगढ (चितवन), २३ कात्तिकः तिहारका अवसरमा गैँडाकोटस्थित मौलाकाली केबलकार चढेर इला होटल पुग्ने पर्यटक यहाँबाट देखिने झिलिमिली दृश्यले आकर्षित भएका छन् । डाँडाबाट देखिने समथर बजार,…

बागमती प्रदेश

गाउँपालिकाको अनुदानले सयपत्री फूलखेतीमा आकर्षण

दमौली (तनहुँ), २३ कात्तिक: तनहुँको म्याग्दे गाउँपालिकामा सयपत्री फूलखेती विस्तार भएको छ । गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदान दिएर फूलखेतीमा प्रोत्साहन गरेपछि चालु वर्ष गाउँपालिकाका विभिन्न…

गण्डकी प्रदेश

पशुपन्छीको बीमा गर्दै किसान

दमौली (तनहुँ), २३ कात्तिक: तनहुँमा पशुधनको जोखिम न्यूनीकरण तथा पशुपालक किसानलाई सम्भावित आर्थिक क्षतिबाट जोगाउने उद्देश्यले पशु बीमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । भेटेरिनरी अस्पताल…

गण्डकी प्रदेश

केराका बोट, आम्दानीको स्रोत

धनुषा, २३ कात्तिकः मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण…

मधेश प्रदेश

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

सुनसरी, २३ कात्तिकः यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ ।…

कोशी प्रदेश

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

झापा, २२ कात्तिकः मौरी दिदी’ भनेर परिचित शिवसताक्षी नगरपालिका–११ की देवीकुमारी दाहालले पालेका डेढ सय घारका मौरी रोगले मरेका छन् । अब उहाँको ५० घारमा मात्र…

कोशी प्रदेश