सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

बैङ्क अफ इङ्ग्ल्यान्डद्वारा मुद्रास्फीति नियन्त्रण ब्याजदर वृद्धि गर्ने निर्णय

बैङ्क अफ इङ्ग्ल्यान्डले सन् २०२३ यता पहिलो पटक ब्याजदर बढाएको छ । बेलायतको केन्द्रीय बैङ्कले बिहीबार आफ्नो प्रमुख ब्याजदर चार प्रतिशतमा पु¥याएको हो । यो तीन…

जापानी अन्तरराष्ट्रिय कम्पनीको सम्पत्ति कब्जा गर्न रूसको निर्देशन

क्रेमलिनले बिहीबार जापान टोबाको इन्टरनेसनल (जेटीआई) का रूसी सम्पत्ति कब्जा गर्ने आदेश दिएको छ । जापानी पत्रकारलाई जासुसीको आरोपमा पक्राउ गरिएपछि टोकियोसँगको सम्बन्ध बिग्रँदै गएको अवस्थामा…

आर्मेनियाले इयूको सदस्यताका लागि आवेदन दिनेः प्रधानमन्त्री पाशिन्यान

आर्मेनियाले सन् २०२८ सम्ममा युरोपेली सङ्घ (ईयू) को सदस्यताका लागि औपचारिक रूपमा आवेदन दिने योजना बनाएको छ । प्रधानमन्त्री निकोल पाशिन्यानले बिहीबार इयूसँग नजिकिने र रूससँग…

रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

पोर्चुगाली प्रसिद्ध फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको बिहीबार घोषणा गर्नुभएको छ। पोर्चुगलका लागि ४१ वर्षीय रोनाल्डोले २३४ खेल खेल्नुभएको छ भने र १४६…

इजरायलले गाजामा बाल स्वास्थ्य र उपचार अस्वीकार गर्दछ : मानवअधिकारवादी

‘यूरो–मेडिटेरेनियन ह्युमन राइट्स’ का परिवेक्षकहरुले इजरायली आक्रमणले गाजामा अक्टोबर ९ सम्ममा एक हजार १३४ बच्चाहरूलाई विकलाङ् बनाएर छोडेको उल्लेख गर्दे उपचार, पुनर्वास र आवाश्यक उपकरणहरूमा प्रतिबन्धले…

बङ्गलादेश र चीनबीच आर्थिक सहयोग सम्झौता

बङ्गलादेश र चीनबीच पूर्वाधार, यातायात, ऊर्जा, उद्योगलगायत क्षेत्रमा लगानी तथा आर्थिक सहयोग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बङ्गलादेशको बागेरहाटस्थित…

युद्धविराम प्रयासबारे बोल्दै मेलानिया ट्रम्प

अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले रुस र युक्रेनबीच युद्धविराम गराउने आफ्नो पहल तथा प्रयासबारे बिहीबार ह्वाइट हाउसमा धारणा सार्वजनिक गर्नुहुने भएको छ । ह्वाइट हाउसका अनुसार…

नवौँ चीन अन्तर्राष्ट्रिय आयात एक्सपो साङ्घाईमा सुरु

अन्तर्राष्ट्रिय आयात एक्सपो (सीआईआईई) को नवौँ संस्करण, तथा आयातलाई समर्पित विश्वको पहिलो राष्ट्रिय स्तरको प्रदर्शनी, पूर्वी चीनको साङ्घाईमा बिहीबारदेखि सुरु भएको जनाइएको छ । उद्घाटन समारोहमा…

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको संरक्षणवादी व्यापार नीतिबाट अर्थतन्त्र प्रभावित भएपछि क्यानाडाले अमेरिकामाथिको निर्भरता घटाउँदै व्यापारिक सम्बन्ध विविधीकरण गर्ने लक्ष्यसहित नयाँ बजेट सार्वजनिक गरेको छ । प्रधानमन्त्री…

दक्षिण कोरियाद्वारा रूससँगको संयुक्त सैन्य अभ्यासको आलोचना अस्वीकार

दक्षिण कोरियाले अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा रूसी आलोचना अस्वीकार गर्दै यो अभ्यास रक्षात्मक प्रकृतिको रहेको र कोरियाली प्रायद्वीपमा शान्ति र स्थिरता कायम गर्ने लक्ष्यका साथ अघि…