सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

मुद्रास्फीति बढेपछि बेलायतमा ब्याजदर वृद्धि तयारी

ऊर्जा लागतमा भएको तीव्र वृद्धिले मुद्रास्फीति बढाएपछि बैंक अफ इङ्गल्यान्डले तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक बिहीबार ब्याजदर बढाउने तयारी गरेको छ । बैंकले आधार ब्याजदर…

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि आगामी डिसेम्बरमा स्वदेश फर्कने अडान दोहोर्‍याउनुभएको छ । सन् २०२४ को विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा निर्वासनमा…

तेहरानमा दुई ट्याङ्कर र एक पानीजहाजमा आगलागी भएको इरानको दावी

स्टेट अफ हर्मुजमा दुई तेल ट्याङ्बर र एउटा पानी जहाजमा आगलागी भएको इरानको रिभोलुसनरी गाड्र्सलाई उदृत गर्दै बिहीबार स्थानीय मिडियाले जनाएका छन् । गत फेब्रुअरी –२८…

मध्यावधि हारपछि २०२८ को दौड तीव्र

अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पराजित भएपछि सन् २०२८ को राष्ट्रपतीय निर्वाचनका लागि दुवै दलभित्र उम्मेदवारीको प्रतिस्पर्धा चर्किने सङ्केत देखिएको छ । हारले…

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

यमनको दक्षिणी प्रान्त अल–धालियाको एक सैन्य प्रशिक्षण केन्द्र (शिविर) मा भएको हुथी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा १३ जना सैन्य कर्मचारीको मृत्यु हुनुका साथै अन्य ६५ जना घाइते…

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणपूर्वी युक्रेनमा सञ्चालित सहायता वितरण केन्द्रमा भएको रूसी आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ४० पुगेको जनाउँदै दर्जनौँ व्यक्तीहरु अझै बेपत्ता रहेको बताउनुभएको छ…

हर्मुज सुरक्षामा दक्षिण कोरियाको तयारी

दक्षिण कोरियाले हर्मुज जलघाँटी आसपासको समुद्री मार्ग खुला राख्न गस्ती विमान, युद्धपोत र विस्फोटक पदार्थ निष्क्रिय पार्ने टोली परिचालन गर्ने भएको छ । तर, इरानसँगको युद्धमा…

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

चिनियाँ कम्युनिष्ट पार्टीका पूर्वपोलिटब्युरो सदस्य मा जिङरुईमाथि पदको दुरुपयोग गरी ठूलो परिमाणमा घुस लिएको अभियोग लगाइएको छ । पार्टीबाट निष्कासन गरिएको एक सातापछि बिहीबार उहाँविरुद्ध औपचारिक…

अमेरिकी चुनावले चीनसँगको सम्बन्धमा चुनौती

अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन् । कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण कायम भए राष्ट्रपति…

चुनावी हारपछि पनि पछि नहट्ने ट्रम्पको अडान

अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गर्नुभएको छ । ह्वाइट हाउसले बुधबार…