सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

अमेरिकी मध्यावधि चुनावको पूर्वसन्ध्यामा डेमोक्रेटिक उम्मेदवारले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएका छन् । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयको सर्वेक्षणले आयोवामा पनि कडा…

चिनियाँ कम्युनिस्ट पार्टीले अधिकारीहरूमाथि निगरानी बढाउने

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) ले आफ्ना अधिकारीहरूको सम्पत्ति र अनलाइन गतिविधिमाथि कडा निगरानी बढाउने तयारी गरेको छ । आइतबार सार्वजनिक भएको एक पार्टी दस्तावेजमा आफ्ना अधिकारीहरूको…

साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ । बढ्दो माग पूरा गर्न कम्पनीलाई विस्तार गर्न नगद…

पाँच प्रश्नोत्तरमा बुझौँ भुटानले बनाएकाे १०८ छोर्तेनको विश्व रेकर्डको कथा

शनिबार भुटानीहरू बिहानै ३ बजेदेखि काममा जुटे । १४ घण्टा अर्थात् साँझ ५ बजेसम्म सक्ने लक्ष्य राखिएको परियोजना त्योभन्दा अगाडि नै सकिएको छ । एकै दिनमा…

अमेरिकासँगको नयाँ युद्ध अघिल्लोभन्दा लामो हुन सक्छ : इरानी सेना

अमेरिकासँगको कुनै नयाँ युद्ध अघिल्लो युद्धभन्दा लामो हुन सक्ने इरानले आइतबार चेतावनी दिएको छ । त्यो युद्धको अवधि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्धारण गर्न नसक्ने इरानको…

५३ वर्ष लागिन् ऐश्वर्या राय, युवाहरूको आदर्श बन्न पढाइलाई प्राथमिकता

ऐश्वर्या राय बच्चन आज आफ्नो ५३औँ जन्मदिन मनाउँदैछिन् । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जित्नुअघि नै उनलाई फिल्ममा अभिनय गर्ने प्रस्ताव आएका थिए । तर…

हाम्रो शरीरमा डेरा जमाएर बस्ने भाइरस र जोडिएका क्यान्सरको कथा

हामी धेरैलाई लाग्छ– क्यान्सर चुरोट, रक्सी, खानामा मिसिएको विषादी वा वंशाणुगत रूपमा सरेका डीएनएका गल्तीहरूबाट हुने रोग हो । यी सबै क्यान्सरका कारण हुन् । तर, क्यान्सरका…

इरान–अमेरिका युद्धमा अन्त्यको आशामा युएई

मध्यपूर्वमा युद्ध फेरि सुरु हुने धम्की आएपछि युएईले इरान र अमेरिकाबीचको वार्तामा सफलताको आशा गरेको छ । युएई युद्धको अझ खराब अवस्थाका लागि पनि तयार रहेको…

के यो भयको शासनको संकेत हो ?

यो साता भएका केही घटनाहरू त्यति सुखद छैनन् । यी यस्ता घटनाहरू हुन् जसलाई राजनीतिमा यस्तो त भैहाल्छ नि भनेर पन्छाउन सकिँदैन । किनभने, यस्ता घटनाहरूले…

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले अधिकारीहरूले आइतबारदेखि थप कडा प्रतिबन्ध लागू गरेका छन् । नयाँ व्यवस्थाअन्तर्गत सवारीसाधनको पार्किङ शुल्क दोब्बर बनाउनुका साथै…