सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

भारी वर्षापछि गाजामा मानवीय सहायता अभाव चुलिँदै, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

गाजामा शुक्रबार साँझदेखि परेको भारी वर्षाका कारण बाढी, आश्रयस्थलमा क्षति तथा अत्यावश्यक सेवामा अवरोध उत्पन्न भएपछि मानवीय संकट थप गहिरिएको भन्दै संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको…

एआई कम्पनीको नियमन गर्न अस्ट्रेलियाले छुट्टै निकाय स्थापना गर्ने

सरकारले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको सुरक्षित, जिम्मेवार तथा व्यवस्थित विकास र प्रयोग सुनिश्चित गर्ने उद्देश्यले एआई विकासकर्ता कम्पनीहरूका लागि अनिवार्य सुरक्षा मापदण्ड लागू गर्ने घोषणा गरेको…

विश्वमा बढ्दो तापक्रमले तताएको बहस

काठमाडौँ, २४ कात्तिकः विश्वव्यापी तापक्रम वृद्धिले पृथ्वीको प्राकृतिक सन्तुलनदेखि मानव अस्तित्वसम्ममा चुनौती थपिरहेका बेला सोमबारदेखि टर्कीएको अन्ताल्यामा सुरु भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–३१) मा…

नयाँ संसद््मा नेतान्याहुलाई विपक्षीको चुनौती

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई नयाँ संसद्् गठनसँगै राजनीतिक दबाब बढ्ने देखिएको छ । संसद्मा उहाँको गठबन्धनको शक्ति घटेको र विपक्षी बलियो बनेकाले हमासको आक्रमणबारे छानबिन, विवादास्पद…

हेग्सेथको बचाउमा ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गर्नुभएको छ । उहाँले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै…

फ्रान्सका सुपरमार्केटमा साइबर आक्रमणको आरोप इरानमाथि

फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ । आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी गार्ड कोरसँग आबद्ध…

शक्तिशाली एल निनोले विश्वभर मौसममा असर

असाधारण रूपमा शक्तिशाली एल निनोका कारण विश्वभर बाढी, खडेरी र तापक्रम वृद्धिको जोखिम बढेको छ । यसले खाद्य सुरक्षामा समेत चुनौती थपेको छ । जलवायु विज्ञहरूका…

जीवाश्म इन्धनको उत्सर्जन घट्ने अनुमान

नवीकरणीय ऊर्जाको बढ्दो प्रयोग र इरान युद्धका कारण तेलको मूल्यमा आएको वृद्धिले सन् २०२६ मा विश्वव्यापी जीवाश्म इन्धनबाट हुने कार्बन उत्सर्जन ०.४ प्रतिशतले घट्ने अनुमान गरिएको…

रियादमा क्षेप्यास्त्र रोकिएपछि विस्फोटका आवाज

साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीले रोकेपछि मङ्गलबार बिहान राजधानीमा विस्फोटका आवाज सुनिएका छन् । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको…

सोनियाको संस्मरणमा प्रेम र सङ्घर्ष

भारतको प्रमुख विपक्षी दल काङ्ग्रेसले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध युवाहरूको बढ्दो असन्तुष्टिबाट राजनीतिक शक्ति पुनः प्राप्त गर्ने प्रयास गरिरहेका बेला पार्टीकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो जीवनका…