सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

चीनले अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार शुल्क थप दुई महिनाका लागि स्थगित गर्ने

चीनले संयुक्त राज्य अमेरिकाबाट आयात हुने वस्तुमाथिको २४ प्रतिशत अतिरिक्त भन्सार शुल्क दुई महिनाका लागि निलम्बन जारी राख्ने निर्णय गरेको छ। यद्यपि, १० प्रतिशतको अतिरिक्त भन्सार…

इरानसँगको युद्ध फेरि सुरु हुने सम्भावना ‘अत्यन्त न्युन’ रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको लडाइँ फेरि सुरु हुने सम्भावना कम रहेको बताउनुभएको छ । उहाँले सीएनएनसँगको वार्तामा भन्नुभयो, “यो ‘अत्यन्त असम्भव’ छ। उहाँ सोमबार मध्यस्थ…

चिनियाँ अन्तरिक्ष क्षमताबाट अमेरिकी प्रभुत्वलाई चुनौती

अन्तरिक्षमा सैन्य तथा रणनीतिक क्षमता तीव्र रूपमा विस्तार गरिरहेको चीनले अमेरिकी अन्तरिक्ष प्रभुत्वलाई चुनौती दिइरहेको अमेरिकी रक्षा गुप्तचर निकाय (डिआइए) को प्रतिवेदनले जनाएको छ । चीनले…

ट्रम्पको पुनरागमनको वाचा, डेमोक्रेटको अनुसन्धान चेतावनी

मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गर्नुभएको छ । निर्वाचन परिणामसँगै डेमोक्रेटहरूले राष्ट्रपति र उहाँका प्रशासनका…

युक्रेन र इरानबारे जी–७ मन्त्रीहरूको बैठक

युक्रेन युद्ध अन्त्यका लागि निष्पक्ष समाधान खोज्न र इरानमाथि सम्भावित थप आक्रमण रोक्न कूटनीतिक प्रयास अघि बढाउने उद्देश्यले जी–७ राष्ट्रका विदेशमन्त्रीहरू सोमबारदेखि पेरिसमा दुईदिने बैठकमा सहभागी…

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको रुबियोको भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले रुस–युक्रेन युद्ध अन्त्य भएपछि युक्रेन र समग्र युरोपको सुरक्षा व्यवस्था कस्तो हुने भन्ने विषयमा केही प्रगति भएको बताउनुभएको छ । उहाँले यसै…

जलवायु सङ्कट र भूराजनीतिक तनावबीच कोप–३१ सुरु

बढ्दो विश्वव्यापी तापक्रम, आर्थिक चुनौती र भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय सहकार्य कठिन बन्दै गएका बेला संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) सोमबार टर्कीमा सुरु भएको छ ।…

पाराग्वेका पूर्वराष्ट्रपतिको घरमा प्रहरी छापा

पाराग्वेको बैंकिङ सङ्कट र आर्थिक अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा प्रहरीले पूर्वराष्ट्रपति सान्टियागो पेनाको घरमा छापा मारेको छ । युएनो बैंकको पतनसँग जोडिएको यस प्रकरणमा पदबाट हटाइएका पेनाविरुद्ध…

इरानसँगको वार्तामा प्रगति नभएको रुबियोको भनाइ

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताउनुभएको छ । उहाँले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद…

मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ होः राष्ट्रपति ट्रम्प

यो बर्षको अमेरिकी मध्यावधि निर्वाचन अमेरिकाका लागि ‘इतिहासकै ठूलो प्रतिगमन’ भएको अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आइतबार बताउनुभएको छ । उहाँले निर्वाचनमा भएको ठूलो हारबाट अझ बलियो…