सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

बागमती प्रदेश

ताजा

दसैँ बिदा सकिएसँगै हेटौँडामा चहलपहल बढ्दै

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ९

बागमती, ९ कात्तिकः दसैँ बिदा सकिएसँगै आजदेखि बागमती प्रदेशको राजधानी हेटौँडामा चहलपहल बढ्दै गएको छ । बिदा सकिएको र आजैदेखि कार्यालय खुलेका…

थप पढ्नुहोस्

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै पुगेर नागरिकताको प्रतिलिपि दिने प्रक्रिया सुरु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ९

रसुवा, ९ कात्तिकः नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरबाटै नागरिकताको प्रतिलिपि उपलब्ध गराउने प्रक्रिया सुरु…

थप पढ्नुहोस्

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ९

काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने भएको छ । सवारीसाधनको चाप र पैदलयात्रुको बाक्लो आवागमनलाई मध्यनजर गर्दै आकाशे पुल…

थप पढ्नुहोस्

आदिनाथ मन्दिरमा एकमहिने मेला सुरु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ९

काठमाडौँ, ९ कात्तिक : काठमाडौँ चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन…

थप पढ्नुहोस्