सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

गण्डकी प्रदेश

ताजा

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १३

काठमाडौँ, १३ कात्तिकः नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।…

थप पढ्नुहोस्

चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १३

काठमाडौँ, १३ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ ।…

थप पढ्नुहोस्

सामूहिक प्रयासमा फूलखेती

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १३

दमौली (तनहुँ), १३ कात्तिक : तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसान मिलेर पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती सुरु गरेका छन् । तिहारमा…

थप पढ्नुहोस्

पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १३

म्याग्दी, १३ कात्तिकः यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको सबैभन्दा बढी प्रभावित अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन गरिएको छ । पाउद्धारसहित…

थप पढ्नुहोस्

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १३

कास्की, १३ कात्तिकः पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय लगानी वृद्धि तथा पर्यटन, सूचना प्रविधि र व्यापारका क्षेत्रमा सहकार्यका…

थप पढ्नुहोस्

भकिम्लीका किसान व्यावसायिक गाईपालनमा

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १३

म्याग्दी, १३ कात्तिकः म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान व्यावसायिक गाईपालनमा आकर्षित भएका छन् । परम्परागत पशुपालनको विकल्पमा उन्नत जातको गाईपालन गरेर आयआर्जन…

थप पढ्नुहोस्

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १३

वालिङ (स्याङ्जा), १३ कात्तिकः जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ । बिक्रीका लागि जुम्लाबाट ल्याइएको स्याउ स्याङ्जाका विभिन्न टोलटोलमा उपलब्ध…

थप पढ्नुहोस्

बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिकः नेपाल मौसम विज्ञान विभागले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ…

थप पढ्नुहोस्

नेप्से परिसूचक ३३ दशमलव २९ अङ्कले बढ्यो

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक…

थप पढ्नुहोस्

बगरमा बदलिएको पाल्पाको ‘रानीमहल’ क्षेत्र

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

पाल्पा, ११ कात्तिकः पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ…

थप पढ्नुहोस्