सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

गण्डकी प्रदेश

ताजा

सम्भावित अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिक : पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले अर्नव चक्रवातबाट हुनसक्ने प्रभावबाट उच्च सतर्कता अपनाउन…

थप पढ्नुहोस्

बाढीको असर सेवा प्रवाहमा

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

म्याग्दी, ११ कात्तिकः गत असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ ।…

थप पढ्नुहोस्

संविधानसभा सदस्य श्रीसको फैलँदो कृषि उद्यम

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

म्याग्दी, ११ कात्तिकः कुनै समय भूमिगत राजनीतिमा सक्रिय रहनुभएका म्याग्दीको मङ्गला गाउँपालिका–३ बरंजाका गमबहादुर श्रीसको आजकल अर्को परिचय थपिएको छ । अन्तरिम…

थप पढ्नुहोस्

मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

मुस्ताङ, ११ कात्तिकः मौसम प्रतिकूल हुने सम्भावना रहेकाले यही कात्तिक १२ देखि १४ गतेस्म्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालय…

थप पढ्नुहोस्

चुनावी तिक्ततालाई अन्त्य गर्नुपर्छ : सभापति थापा

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

पोखरा, १० कात्तिक : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक तिक्ततालाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशद्वारा…

थप पढ्नुहोस्

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

मुस्ताङ, १० कात्तिक : व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका छैनन् । पूर्वमा बेनी–जोमसोम सडकमार्ग अवरुद्ध भएपछि समय सीमाभित्र…

थप पढ्नुहोस्

म्याग्दीमा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिए

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

म्याग्दी, १० असोज : जिल्लामा सङ्घीय सरकारका तीन वटा कार्यालय थपिएका छन् । पूर्वाधार विकास मन्त्रालय अन्र्तगतका कार्यालयहरू जिल्लामा स्थापना भएपछि विकास…

थप पढ्नुहोस्

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

मुस्ताङ, १० कात्तिकः मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ । करिब १५ वर्ष अघि स्थापना भएको सामुदायिक केन्द्रले मुस्ताङका…

थप पढ्नुहोस्

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

वालिङ (स्याङ्जा), १० कात्तिकः पङ्गेनीले व्यावसायिक केरा खेतीबाट वार्षिक एघार लाख आम्दानी गर्दै आउनुभएको छ । प्रेमनारायण पङ्गेनी स्याङ्जाको चापाकोट १० आँधीघाटका…

थप पढ्नुहोस्

लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छः महामन्त्री पौडेल

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

दमौली (तनहुँ), १० कात्तिकः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभएको…

थप पढ्नुहोस्