सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

कोशी प्रदेश

ताजा

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १५

काठमाडौँ, १५ कात्तिकः लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध…

थप पढ्नुहोस्

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १५

इलाम, १५ कात्तिकः अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका छन् । मुख्य उत्पादन दिने सिजनमै बोट मर्न थालेपछि व्यावसायिक…

थप पढ्नुहोस्

धान फल्ने खेतमा फूलखेती

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १५

भद्रपुर (झापा), १५ कात्तिकः धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको छ । धानखेती गर्दा वर्षभरिमा करिब रु ५० हजारको…

थप पढ्नुहोस्

धनकुटामा मौरीपालनतर्फ बढ्दो आकर्षणः कम मिहिनेतमै लाखौँ आम्दानी

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १३

धनकुटा, १३ कात्तिकः कुनै समय खेतीपातीका लागि उपयोग हुन नसकेर त्यत्तिकै छाडिएका जङ्गलका बीचका चट्टानी भूभाग अहिले धनकुटाका केही किसानका लागि आम्दानीको…

थप पढ्नुहोस्

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १३

इलाम, १३ कात्तिकः माङसेबुङ गाउँपालिका–६ टोड्केका ८७ वर्षीय वृद्ध लालप्रसाद राईले पहिलोपटक घरआँगनबाटै स्वास्थ्य सेवा पाएपछि खुसी व्यक्त गर्नुभएको छ । उहाँले…

थप पढ्नुहोस्

आलेखः ज्ञान, अध्ययन र सिर्जनाको त्रिवेणी ‘त्रिफला’

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १३

भद्रपुर (झापा), १३ कात्तिकः हातहातमा ‘स्मार्टफोन’, सामाजिक सञ्जालको ‘भर्चुअल’ दुनियाँ । यसैमा रमाइरहेको आजको पुस्ता तर झापाको मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा…

थप पढ्नुहोस्

ताप्लेजुङका किसानलाई समस्या

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १३

ताप्लेजुङ, १३ कात्तिकः पाकेको धान र कोदो थन्क्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसानलाई समस्या भएको छ । जिल्लाका प्रायः स्थानमा धान र…

थप पढ्नुहोस्

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १३

काठमाडौँ, १३ कात्तिकः नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।…

थप पढ्नुहोस्

चक्रवात ‘अर्नब’को प्रभावः भारी वर्षा र हिमपातको चेतावनी

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक १३

काठमाडौँ, १३ कात्तिकः हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव हिजोदेखि देशका विभिन्न भागमा परेको छ ।…

थप पढ्नुहोस्

अर्नब चक्रवातको प्रभाव : कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको यात्रा प्रभावित

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १३

‍बंगालको खाडीमा विकसित चक्रवात अर्नबका कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमणमा निस्किएका २५० आन्तरिक तथा बाह्य पर्यटक बीचबाटोमा रोकिएका…

थप पढ्नुहोस्