सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २७, शुक्रबार

ताजा

विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण

वीरगञ्ज (पर्सा), २२ कात्तिकः पर्साको जगरनाथपुर गाउँपालिकाले विपन्न विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । गाउँपालिकले वडा नं ५ मसिहानीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११…

मधेश प्रदेश

फूल बेचेरै तिहार खर्चको जोहो

राँझा (बाँके), २२ कात्तिकः बाँकेको नेपालगञ्जमा व्यावसायिक फूलखेती गरेर युवाहरुले तिहार खर्चको जोहो गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत कृषि विषयमा स्नातक तह पढ्दै गरेका नेपालगञ्ज उपमहानगरपालिका–१९…

लुम्बिनी प्रदेश

भैरव वाहन गुल्ममा ‘सैनिक डग कला प्रदर्शनी’

भक्तपुर, २२ कात्तिकः यमपञ्चकको दोस्रो दिन मुलुकभर नरक चतुर्दशी एवं कुकुर तिहार मनाइएको छ । यसै क्रममा आज भक्तपुरको सानोठिमीस्थित श्री भैरव वाहन गुल्ममा कुकुर तिहारका…

बागमती प्रदेश

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन, २२ कात्तिकः पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले…

बागमती प्रदेश

तिहारको तेस्रो दिनः मनाइयो कुकुर तिहार

काठमाडौँ, २२ कात्तिकः यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको…

रोटरीको मेगा रक्तदान अभियानमार्फत ५१९ पिन्ट रगत सङ्कलन

काठमाडौँ, २२ कात्तिकः रोटरी इन्टरनेसनल, डिस्ट्रिक्ट ३२९२ ले सञ्चालन गरेको देशव्यापी मेगा रक्तदान अभियानमा ५१९ ‘पिन्ट’ रगत सङ्कलन भएको छ । यही कात्तिक २० र २१…

कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः प्रथम महिला काफ्ले

काठमाडौँ, २२ कात्तिकः नेपालकी प्रथम महिला सबिना काफ्लेले नेपाली मौलिक संस्कृति, परम्परा र प्रकृतिसँगको मानव सम्बन्धलाई विश्वमाझ चिनाउन कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ…

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

काठमाडौँ, २२ कात्तिकः महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा शिवपुरी सन्देश तथा शिवपुरी साहित्य समाजले आज विशेष कविगोष्ठी आयोजना गरेको छ । कविगोष्ठीमा वियोगी बुढाथोकी, विष्णुबहादुर…

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ, २२ कात्तिक: तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने…

गण्डकी प्रदेश

चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकता बलियो बनाउँछ: प्रदेश प्रमुख देवकोटा

हेटौँडा, २२ कात्तिक: बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालीका मौलिक चाडपर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभएको छ । नेपाल संवत् ११४७,…

बागमती प्रदेश