देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल
भोजपुर, २४ कात्तिक : भोजपुरको अरुण गाउँपालिका–७ सिके्रटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ । विद्यालयमा…


