सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

राजनीति

RSS

ताजा

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

काठमाडौँ, १७ कात्तिकः युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ ) का कन्ट्री डाइरेक्टर नुमान ओज्जानले भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको…

मन्त्री रावलद्वारा झापाका सुकुम्बासीको गुनासो सुनुवाइ

झापा, १७ कात्तिकः भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले झापाका भूमिहीन, अव्यवस्थित बसोबासी तथा सुकुम्बासीको समस्या बुझ्न स्थलगत भ्रमण गरी जनगुनासो सुन्नुभएको…

कोशी प्रदेश

योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छः मुख्यमन्त्री थापा

बागमती, १७ कात्तिकः बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।…

बागमती प्रदेश

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ, १७ कात्तिकः मन्त्रिपरिषद्को बैठक करिब दुई हप्तापछि आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा अपराह्न ३ः०० बजे बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले…

मतदाता नामावली अद्यावधिकः तीन हजार ५० को नाम हट्यो

बाँके, १७ कात्तिकः मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका…

लुम्बिनी प्रदेश

ब्रह्मपुरी गाउँपालिकाको नेतृत्वमा श्यामकला यादव, सम्हालिन् कार्यवाहक अध्यक्षको जिम्मेवारी

सर्लाही, १६ कात्तिक । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष श्यामकला यादवले सम्हाल्नुभएको छ । गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधनपछि यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान…

सर्लाही

बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गरौँ : महासचिव पोखरेल

बुटवल, १७ कात्तिकः नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बुटवललाई आर्थिक राजधानीका रूपमा विकास गर्ने अवधारणालाई स्पष्ट रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । प्रेस चौतारी…

लुम्बिनी प्रदेश

जुम्लामा जागरण अभियान सुरु

जुम्ला, १७ कात्तिकः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र…

कर्णाली प्रदेश

सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री थापा

बागमती, १६ कात्तिकः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकामा जोड दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशद्वारा आज…

बागमती प्रदेश

नीति अनुसन्धान प्रतिष्ठानको वार्षिक प्रतिवेदन सरकारसमक्ष पेश

काठमाडौँ, १६ कात्तिकः नीति अनुसन्धान प्रतिष्ठानले आर्थिक वर्ष २०८२/८३ मा सम्पादन गरेका काम, अनुसन्धान उपलब्धि, नीतिगत अध्ययन तथा भावी कार्यदिशा समेटिएको वार्षिक प्रतिवेदन नेपाल सरकारसमक्ष पेश…