सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

जनकपुर र लुम्बिनीको खेलमा दर्शकको उत्साह (तस्वीरहरू)

जनकपुर र लुम्बिनीको खेलमा दर्शकको उत्साह (तस्वीरहरू)

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीचको खेल हेर्न समर्थकहरूको बाक्लाे उपस्थिति देखिएको छ ।

लुम्बिनी लायन्सले दिएको १५० रनको लक्ष्य पछ्याउँदै जनकपुर बोल्ट्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । खेल हेर्न पुगेका समर्थकहरूले मैदानमा उपस्थित भएर आफ्नो टोलीलाई समर्थन गरिरहेका छन् ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि