सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

टीयू मैदानमा विराटनगर किंग्स र चितवन राइनोजको भिडन्त [तस्वीरहरू]

टीयू मैदानमा विराटनगर किंग्स र चितवन राइनोजको भिडन्त [तस्वीरहरू]

एनपीएल सिजन–३ अन्तर्गत अहिले विराटनगर किंग्स र चितवन राइनोजबीचको खेल जारी छ । चितवनले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

यो समाचार तयार पार्दासम्म चितवनले १२ ओभरको खेल सकिँदा दुई विकेट गुमाउँदै ८८ रन बनाएर खेलिरहेको छ । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि