सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

ठूला खेलाडीले विश्वास गर्न थाले, एनपीएल अब झन् ठूलो हुँदै छ [भिडियाे]

ठूला खेलाडीले विश्वास गर्न थाले, एनपीएल अब झन् ठूलो हुँदै छ [भिडियाे]

आशिष शर्मा त्यस्तै सफल उद्यमका थालनीकर्ता हुन्, जसले ‘निम्बुपानी’ जस्तो साधारण देखिने नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय ब्राण्डमा रूपान्तरण गरेका छन् । यही साहस, नेतृत्व र निरन्तरताका कारण उनी ‘शिलापत्र वर्षउद्यमी २०८२’ चयन भएका छन् ।विदेशी चेन होटलहरूको दबदबाबीच स्वदेशी ब्राण्डलाई प्रतिस्पर्धी बनाउनु न्यौपानेको नेतृत्वको सबैभन्दा उल्लेखनीय पक्ष हो । अहिले सिद्धार्थ ग्रुपले ३० वटा आउटलेट चेन विस्तार गरिसकेको छ, जुन आफैंमा ठूलो उपलब्धि हो ।अहिलेको प्रश्न पत्रकार पक्राउ परे कि परेनन् भन्नेमा मात्रै सीमित छैन । प्रश्न हो– राज्यलाई प्रश्न गर्ने पत्रकारिताको अधिकार कति सुरक्षित छ ? सञ्चारगृहभित्र प्रहरीको प्रवेश र पत्रकारमाथिको धरपकडले सिर्जना गरेको त्रासले भोलि कुन पत्रकारलाई कुन विषयमा लेख्नबाट रोक्नेछ ?गाउँ जानलाई त भाडानै धेरै लाग्छ हजुर । फेरि गाउँमा छ नै के ? मेरो त न जानलाई गाउँ छ, न बेच्नलाई अरु केही । यही सडकमा बस्छु र दोकान थाप्छु । मेरो दोकान भन्नु यही हो हजुर, थोत्रा जुत्ता, सियो, धागो, हताैडा र पालिस ।

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि