सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

संस्कृति

तस्वीरमा हेर्नुहाेस् तिहारका लागि यसरी तयार हुँदैछन् माटाका पाला

तस्वीरमा हेर्नुहाेस् तिहारका लागि यसरी तयार हुँदैछन् माटाका पाला

तिहार नजिकिएसँगै भक्तपुरको ऐतिहासिक पोट्री स्क्वायरमा माटाका पाला बनाउने चटारो बढेको छ ।

तिहारमा घर, आँगन तथा मठमन्दिर उज्यालो बनाउन प्रयोग गरिने माटाका पाला बनाउन र बजार पठाउन स्थानीय कुमालेहरू व्यस्त भएका छन्। 

तिहारमा माटाका पाला तथा अन्य माटाका सामग्रीको माग बढ्ने भएकाले उनीहरूलाई यतिबेला पाला बनाउन भ्याइनभ्याइ छ ।

तस्वीर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

स्थान

बागमती प्रदेश, नेपाल

घटना नक्सामा हेर्नुहोस्

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि