अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागिता जनाएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले काठमाडाैं गोर्खाजबाट सोमबार एनपीएलमा आफ्नो पहिलो खेल खेले ।
उनले १० बलमा १६ रन बनाए ।
तस्वीरमा हेर्नुहोस्, त्रिवि क्रिकेट मैदानमा वार्नरको ब्याटिङ, फिल्डिङ :






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।