नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत मंगलबार भएको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध चितवन राइनोजले रोमाञ्चक जित निकालेको छ ।
कुनै बेला हार नजिक पुगिसकेको चितवनले अन्तिममा ८ रनको नाटकीय जित निकालेको हो । १ सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले १९.३ ओभरमा अलआउट भयो ।
चितवनका लागि कमलसिंह ऐरीले चार तथा रिजन ढकालले दुई विकेट लिए ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।