एनपीएलअन्तर्गत अहिले सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच खेल भइरहेको छ । टस हारेर चितवनले पहिले ब्याटिङ गरिरहेको छ ।
सुदूरपश्चिमले कसिलो बलिङ गर्दा चितवनका ब्याटरहरू खुलेर खेल्न सकिरहेका छैनन् । पावर प्लेमा चितवनले दुई विकेट गुमाएर ३९ रन बनाएको छ ।
तस्वीरहरू : नेपाल फोटो लाइब्रेरी ।






प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।