सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

खेलकुद

सोमपाल कामीले लिएर वार्नरको विकेट

सोमपाल कामीले लिएर वार्नरको विकेट

कर्णाली याक्सका सोमपाल कामीले काठमाडाैं गोर्खाजबाट खेलिरहेका विश्वविख्यात ब्याटर डेभिड वार्नरको विकेट लिएका छन् । जारी खेलमा उनले दोस्रो ओभरको अन्तिम बलमा वार्नरको विकेट लिएका हुन् । 

वार्नर १० बलमा १६ रन बनाएर आउट भए । पारीमा उनले तीन चाैका प्रहार गरे । 

प्रतिक्रियाहरू जाँचपछि मात्र प्रकाशित हुन्छन्। पीडित, नाबालक वा अभियुक्तको नाम नलेख्नुहोस् र आरोप नलगाउनुहोस्। त्यस्ता प्रतिक्रिया हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।

तपाईंका लागि