सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

बुढीचौरको प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी

बागमती, २० कात्तिकः हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले साइकल यात्राको माध्यमद्वारा मकवानपुरगढी गाउँपालिका– ८ स्थित पर्यटकीय गन्तव्य बुढीचौरको प्रचार प्रसार गरी पर्यटन प्रवर्द्धन गर्न लागेको छ ।…

बागमती प्रदेश

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

गण्डकी, २० कात्तिकः पोखरा महानगरपालिकाले तिहारलाई लक्ष्य गरी सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण गरेको छ । महानगरको आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाका अनुसार सयपत्री…

गण्डकी प्रदेश

चुमनुब्रीमा नुनको मूल्य प्रतिकिलो २००

गोरखा, २० कात्तिकः बजारमा प्रतिकिलो रु ३० देखि ३५ सम्ममा पाइने खानेनुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने रु २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच…

गण्डकी प्रदेश

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु, २० कात्तिकः कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय…

लुम्बिनी प्रदेश

फूलैफूलको मौसम तिमीलाई…

गण्डकी, २० कात्तिकः फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन्…

गण्डकी प्रदेश

राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती

खोटाङ, २० कात्तिकः दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ । राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक…

कोशी प्रदेश

किबीले दिएको सफलताको स्वाद

बागलुङ, २० कात्तिकः अलैँचीखेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किबीखेती सुरु गर्नुभयो । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ ।…

गण्डकी प्रदेश

भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

वीरगन्ज (पर्सा), १९ कात्तिकः प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्यबराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका…

मधेश प्रदेश

बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु

बाँके, १९ कात्तिक: बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात…

लुम्बिनी प्रदेश

सयपत्री फूलखेतीमा पहिचानसँगै अरूका लागि प्रेरणादायी बन्दै बालकृष्ण

बागमती, १९ कात्तिक: सयपत्री फूलमा एक दशकभन्दा बढीको निरन्तर लगावले मकवानपुरका पुष्प व्यवसायी बालकृष्ण चौलागाईंले विशिष्ट पहिचान बनाइसक्नुभएको छ । सयपत्री फूलको व्यावसायिक उत्पादनमा निरन्तर समर्पित…

बागमती प्रदेश