सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

ताजा

हात्तीदह सिमसारः पर्यापर्यटनको विकासले उकासिँदै ग्रामीण अर्थतन्त्र

सिरहा, २१ कात्तिकः कुनै समय स्थानीयको वनभोज र घुमफिरमा सीमित लहान नगरपालिका–१५स्थित हात्तीदह सिमसार क्षेत्र पछिल्लो समय पर्यापर्यटनको आकर्षक गन्तव्यका रूपमा विकसित हुँदै गएको छ ।…

कोशी प्रदेश

घरेलु मदिराको बिक्री वितरणमा संलग्न नहुन अनुरोध

वीरगन्ज (पर्सा), २० कात्तिकः प्रहरीले अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी नष्ट गरेको छ । वीरगञ्ज महानगरपालिका–१५ भिष्वाडाँडामा सञ्चालित अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी आज…

मधेश प्रदेश

कृषि यान्त्रीकरण प्रवर्द्धन गर्न अन्तरराष्ट्रिय प्रदर्शनी आयोजना हुँदै

काठमाडौँ, २० कात्तिकः नेपालमा कृषि यान्त्रीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ आयोजना हुने भएको छ । आगामी मङ्सिर ४…

बागमती प्रदेश

बूढानीलकण्ठमा कृषक सम्मेलन सुरु

काठमाडौँ, २० कात्तिक: काठमाडौँको बूढानीलकण्ठमा दुईदिने ‘कृषक सम्मेलन तथा कृषि पशु उत्पादन प्रदर्शनी मेला’ सुरु भएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा स्थानीय कृषि तथा पशुजन्य उत्पादनको…

तिहार बिदामा निगमको डिपो खुला रहने

काठमाडौैँ, २० कात्तिक: पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन दीपावलीसहित सार्वजनिक बिदाका दिनमा पनि नेपाल आयल निगमको डिपो खुल्ला रहने भएको छ । उपभोक्ताको हितलाई ध्यानमा राखी…

लगानी तथा पूर्वाधारसम्बन्धी कानुन संशोधनबारे निजी क्षेत्रसँग छलफल

काठमाडौँ, २० कात्तिक : सरकारले लगानी तथा पूर्वाधार क्षेत्रमा देखिएका कानुनी जटिलता हटाउन प्रस्ताव गरेको विधेयकको मस्यौदामाथि निजी क्षेत्रका प्रतिनिधि तथा सरोकारवालासँग छलफल गरेको छ ।…

निषेधित क्षेत्रमा प्रवेश गरेपछि चार मेक्सिकन पदयात्री र ट्राभल्स एजेन्सीमाथि कारबाही

काठमाडौँ, २० कात्तिकः अध्यागमन विभागले निषेधित तल्लो डोल्पा क्षेत्रमा पदयात्रा अनुमति नलिई प्रवेश गर्ने मेक्सिकोका चार जना नागरिकलाई कारबाही गरेको छ । उनीहरूलाई पदयात्रा अनुमति लिँदा…

कर्णाली प्रदेश

नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास

काठमाडौँ, २० कात्तिकः सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल पर्यटन बोर्ड र…

बागमती प्रदेश

हिमाली ऊनलाई विश्व बजारमा पुर्‍याउने अभियान, बाजुरामा ‘फार्म टु फेसन’ रनवे

हिमाली क्षेत्रको परम्परागत भेडापालन, स्थानीय ऊन र हस्तकलालाई विश्व फेसन बजारसँग जोड्ने उद्देश्यसहित बाजुरामा ‘फार्म टु फेसन–क्लाइमेट अवेरनेस रनवे २०२६’ आयोजना गरिएको छ । ४ नोभेम्बरमा…

सुदूरपश्चिम प्रदेश

सङ्कटमा मादल बनाउने पेसा

ओखलढुङ्गा, २० कात्तिकः मादल बनाउने कालीगढको अभावमा यहाँको स्थानी बजारमा नयाँ मादल पाउननै मुस्किल परेको छ । कुनै समय तिहारमा मादल बनाउने कालीगढको काम भ्याइनभ्याइ हुन्थ्यो…

कोशी प्रदेश