सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

दुर्घटना

ताजा

देशका विभिन्न स्थानमा भएका दुर्घटनामा आठ जनाको मृत्यु

समय
२०८३ कात्तिक २३

काठमाडौँ, २३ कात्तिकः कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा पछिल्लो २४ घण्टामा भएको सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी…

थप पढ्नुहोस्

जिप दुर्घटनामा दुई जनाको मृत्य, १३ घाइते

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २३

त्रिवेणी (रुकुमपश्चिम), २३ कात्तिकः रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ घाइते भएका छन् । आठबिसकोट…

थप पढ्नुहोस्

घोप्टेभिरको पहिरो पन्छाएर दुईतर्फी यातायात नियमित

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

चितवन, २३ कात्तिक : घोप्टेभिरको पहिरो सफा गरिएको छ । पहिरोका कारण सडक अवरुद्ध भइको थियो । पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित…

थप पढ्नुहोस्

नुवाकोटमा मोटरसाइकल दुर्घटना हुदाँ तीन जनाको मृत्यु

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

त्रिशूली (नुवाकोट), २३ कात्तिक : नुवाकोटको विदुर नगरपालिका–९ मा आज मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै…

थप पढ्नुहोस्

बसको ठक्करबाट अहिरको मृत्यु

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक २३

कपिलवस्तु, २३ कात्तिक : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ । तौलिहवाबाट बहादुरगञ्जतर्फ गैरहेको…

थप पढ्नुहोस्

दैलेख बोलेरो दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

स्थान
कर्णाली प्रदेश
समय
२०८३ कात्तिक २३

दैलेख, २३ कात्तिक : दैलेखको गुराँस गाउँपालिका–१ काफलतोलीस्थित कर्णाली राजमार्गमा सोमबार बिहान भएको बलेरो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।…

थप पढ्नुहोस्

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक २३

रसुवा, २३ कात्तिक: भोटेकोशी नदीमा भीषण बाढी आएको साढे दुई महिना बितिसक्दा पनि कटान र पहिरोको जोखिम नटरेपछि रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकुबेँसी…

थप पढ्नुहोस्

मोबाइलका सामग्री बरामद

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक २३

रुपन्देही, २३ कात्तिकः रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद…

थप पढ्नुहोस्

इटहरीमा ट्रकको ठक्करबाट दुई जनाको मृत्यु

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक २२

सुनसरी, २२ कात्तिकः इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–९…

थप पढ्नुहोस्

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक २२

नवलपुर (नवलपरासी), २२ कात्तिकः पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ…

थप पढ्नुहोस्