सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

RSS

ताजा

राइफलको गोलीसहित एक जना पक्राउ

काठमाडौँ, २२ कात्तिकः थ्री नट थ्री राइफलमा प्रयोग हुने एक राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्की चोकमा शङ्कास्पद अवस्थामा हिँड्डुल गरिरहेको…

गण्डकी प्रदेश

पर्सा जिल्ला अदालतको सेवा प्रवाहमा सुधार

वीरगञ्ज (पर्सा), २२ कात्तिकः जिल्ला अदालतले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले संरचनागत र व्यवस्थापकीय सुधार गरेको छ । सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा…

मधेश प्रदेश

सर्लाहीमा भारतबाट तस्करी गरी ल्याइएको ३ सय किलो सयपत्री फूल र दुई मोटरसाइकल बरामद

सर्लाही । सर्लाहीमा भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको करिब ३ सय केजी सयपत्री फूलसहित दुईवटा मोटरसाइकल सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल…

सर्लाही

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

काठमाडौँ, २२ कात्तिकः यमपञ्चकको दोस्रो दिन प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न गरिएको छ । कुकुर तिहारको अवसरमा प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा आज एक कार्यक्रमको आयोजना…

बागमती प्रदेश

बराहतालमा १४ थान अवैध भरुवा बन्दुक फेला

कर्णाली, २२ कात्तिकः सुर्खेत पश्चिममा अवस्थित बराहताल गाउँपालिकाको ५ र ७ वडाका जङ्गलमा १४ थान अवैध भरुवा बन्दुक फेला पारिएको छ । सुर्खेत बराहाताल गाउँपालिका–५ स्थित…

कर्णाली प्रदेश

पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’

गण्डकी, २१ कात्तिक : पोखराको लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय, कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत गएराति ३१…

गण्डकी प्रदेश

मोटरसाइकलको पेट्रोल ट्याङ्कीमै तस्करीको जुक्ति, १२९ बोतल कोरेक्ससहित बाइक बरामद

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र लुकाएर ल्याइएको प्रतिबन्धित लागुऔषध कोरेक्स बरामद गरेको छ। प्रहरीले १०० एमएलका १२९ बोतल कोरेक्ससहित भारतीय नम्बर प्लेटको मोटरसाइकल…

सर्लाही

चाडपर्वमा देशभर सुरक्षा व्यवस्था कडा

काठमाडौँ, २१ कात्तिकः तिहार, दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले देशभर सुरक्षा व्यवस्था कडा पारेको छ । चाडपर्वका समयमा हुन सक्ने आपराधिक…

कोशी प्रदेश

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

भद्रपुर (झापा), २० कात्तिकः सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब रु २३ लाख ५९ हजार बराबरका पटका तथा आतिसबाजीजन्य सामग्री नष्ट गरेको छ…

कोशी प्रदेश

उपत्यकामा हराएका र चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला

काठमाडौँ, २० कात्तिक: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ…

बागमती प्रदेश