सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अपराध

RSS

ताजा

सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने सुजनलाई गोली प्रहार गरी नियन्त्रण

काठमाडौँ, २० कात्तिकः नेपाल राष्ट्र बैंकले तोकेको दरभन्दा सस्तोमा डलर साटिदिने भन्दै एकान्तमा लगेर लुटपाट गर्ने एक युवकलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।…

बागमती प्रदेश

डलर ठगी तथा लुटपाटमा संलग्न पक्राउ

काठमाडौँ, १९ कात्तिकः प्रहरीले डलर ठगी तथा लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई गोली प्रहार गरी पक्राउ गरेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चामा प्रहरीले…

बागमती प्रदेश

निवर्तमान प्रहरी महानिरीक्षक कार्कीद्वारा सर्वोच्चमा रिट पेस

काठमाडौँ, १९ कात्तिकः निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आफूलाई गैरकानुनीरुपमा प्रहरी महानिरीक्षकबाट हटाएको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको छ । रिट निवेदन आज…

लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ

काठमाडौँ, १९ कात्तिक: प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । प्रहरीले मोरङ, सुर्खेत, ललितपुर, उदयपुर, धनुषा, दाङ र बार्दियाबाट…

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

काठमाडौँ, १९ कात्तिकः नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन् । काठमाडौँ महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य…

फरार प्रतिवादी पक्राउ

काठमाडौँ, १८ कात्तिकः बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५१ लाख जरिवाना र एक वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल प्रहरीको…

बागमती प्रदेश

सात लाख बराबरका विष्फोटक पदार्थ नष्ट

वीरगन्ज (पर्सा), १८ कात्तिकः प्रहरीले रु सात लाख बराबरका पटाका, अतिशबाजी तथा ‘वेटक’ पदार्थ नष्ट गरेको छ । आज जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएका विभिन्न…

मधेश प्रदेश

डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

कर्णाली, १८ कात्तिकः जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको…

कर्णाली प्रदेश

एघार जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा), १८ कात्तिकः प्रहरीले एघार जना फरार प्रतिवादीलाई मङ्गलबार पक्राउ गरेको छ । पर्सा जिल्ला अदालतबाट भएको फैसलाबमोजिम विभिन्न मुद्दामा लगत लागेका ११ जना फरार…

मधेश प्रदेश

सर्लाही मालपोतका नायब सुब्बा एक लाख रुपैयाँ घुससहित पक्राउ

सर्लाही। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) मा कार्यरत एक नायब सुब्बा एक लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको…

सर्लाही