विराटनगरमा होटलमा जागिरको प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको खुलासा
विराटनगर । होटलमा राम्रो कमाइ हुने काम लगाइदिने प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको घटना सार्वजनिक भएको छ। मोरङ प्रहरीले विराटनगर महानगरपालिका–१३ मलायो…


