सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

भोटेकोशी बाढीले थपुवामा तिहारको रमझम खोस्यो

स्थान
बागमती प्रदेश
समय
१ घण्टा अगाडि

राँझा (बाँके), २५ कात्तिकः रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा परी गाउँका पाँच जना बेपत्ता भएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित…

थप पढ्नुहोस्

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : वनमन्त्री चौधरी

स्थान
बागमती प्रदेश
समय
२ घण्टा अगाडि

अन्ताल्या (टर्किए), २५ कात्तिकः नेपालले जलवायु परिवर्तनबाट प्रभावित स्थानीय समुदायको आवश्यकता र प्राथमिकताअनुसार अनुकूलनका कार्यक्रम सञ्चालन गर्न ‘प्रभावकारी अनुकूलन तथा लचिलोपनका लागि…

थप पढ्नुहोस्

सवारी दुर्घटनामा सात वर्षीया बालिकाको मृत्यु, पाँच घाइते

स्थान
कोशी प्रदेश
समय
३ घण्टा अगाडि

सुनसरी, २५ कात्तिकः इनरुवा नगरपालिका–५ बलाहामा मोटरसाइकल, स्कुटर र साइकल एकआपसमा ठोक्किँदा सात वर्षीया बालिकाको मृत्यु भएको छ भने पाँच जना घाइते…

थप पढ्नुहोस्

खाँदबारीमा चट्याङ लागेर दुई जना घाइते

स्थान
कोशी प्रदेश
समय
४ घण्टा अगाडि

सङ्खुवासभा, २५ कात्तिकः सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । आज साँझ करिब ६ः३० बजे वर्षासँगै आएको…

थप पढ्नुहोस्

दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा

स्थान
बागमती प्रदेश
समय
८ घण्टा अगाडि

काठमाडौँ, २५ कात्तिकः प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ ।…

थप पढ्नुहोस्

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

समय
९ घण्टा अगाडि

अन्ताल्या (टर्किए) २५ कात्तिकः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण…

थप पढ्नुहोस्

पूर्वसूचना प्रणालीलाई समुदायमैत्री बनाउनुपर्नेमा जोड

समय
९ घण्टा अगाडि

अन्ताल्या (टर्कीए), २५ कात्तिकः बढ्दै गएको बहुप्रकोपको जोखिम न्यूनीकरण तथा मानवीय क्षति कम गर्न पूर्वसूचना प्रणालीलाई समावेशी, प्रभावकारी र समुदायमैत्री बनाउनुपर्नेमा सरोकारवालाले…

थप पढ्नुहोस्

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

समय
११ घण्टा अगाडि

अन्ताल्या (टर्किए), २५ कात्तिकः संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ । यही नोभेम्बर ९…

थप पढ्नुहोस्

जुवाविरुद्ध सर्लाही प्रहरी निर्मम : एकै रात तीन स्थानमा छापा, २६ जुवाडे पक्राउ, नगदसहित लाखौँको सामग्री बरामद

स्थान
सर्लाही
समय
१३ घण्टा अगाडि

सर्लाही । सर्लाहीमा जुवातास नियन्त्रण गर्न प्रहरीले कडाइ गरेको छ । दीपावलीको समयमा जुवातास खेल्ने गतिविधि बढेको भन्दै प्रहरीले जिल्लाका विभिन्न स्थानमा…

थप पढ्नुहोस्

हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

समय
१६ घण्टा अगाडि

काठमाडौँ, २५ कात्तिकः देशका हिमाली क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । नेपाल मौसम विज्ञान विभागका…

थप पढ्नुहोस्