धनौजी गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु
- स्थान
- मधेश प्रदेश
- समय
- २०८३ कात्तिक १७
जनकपुरधाम, १७ कात्तिकः धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ…
थप पढ्नुहोस्


