सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा मन्त्री श्रेष्ठको जोड

समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिक : हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिइएको…

थप पढ्नुहोस्

संसदीय विशेष समितिः बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्याङ्क माग

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिकः राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले बाढी प्रभावित क्षेत्रमा कृषि, पशुपन्छी, जलचर, खेतीयोग्य…

थप पढ्नुहोस्

प्रहरीको ‘स्वीप अपरेसन’: ९२ जना पक्राउ

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिक : काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का…

थप पढ्नुहोस्

आलेखः कालीगण्डकीको बाढी–विपद् कि मानवीय लापरबाही ?

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ११

म्याग्दी, ११ कात्तिकः असोज दोस्रो साताको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको भीषण बाढी र पहिरोले म्याग्दीसहित पर्वत, बागलुङ र मुस्ताङको जनजीवन अस्तव्यस्त…

थप पढ्नुहोस्

बागमती प्रदेशमा दुर्घटना घट्यो

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक ११

चितवन, ११ कात्तिक ः बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना…

थप पढ्नुहोस्

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

स्थान
सुदूरपश्चिम प्रदेश
समय
२०८३ कात्तिक ११

काठमाडौँ, ११ कात्तिकः बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना…

थप पढ्नुहोस्

झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक ११

भद्रपुर (झापा), ११ कात्तिकः झापामा गत भदौको तुलनामा असोज महिनामा सवारी दुर्घटनाको ग्राफ उल्लेख्य रूपमा बढेको छ । असोजमा भएका १५५ वटा…

थप पढ्नुहोस्

काठसहित पाँच मोटरसाइकल प्रहरी नियन्त्रणमा

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक ११

दाङ, ११ कात्तिकः दाङमा अवैध रुपमा चोरी तस्करी गर्नलागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला…

थप पढ्नुहोस्

हिमपात र हिमपहिरोको जोखिम, तीन दिन पदयात्रा नगर्न अध्यागमन विभागको आग्रह

समय
२०८३ कात्तिक ११

मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन सक्ने मौसमी विपत्‌को जोखिमलाई ध्यानमा राख्दै अध्यागमन विभागले तीन दिनसम्मका लागि पदयात्रा गतिविधि रोक्न…

थप पढ्नुहोस्