सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

घटना

क्राईमटोली डेस्कले दर्ता गरेका सबै घटना — स्थान, मुद्दाको अवस्था र पुष्टि लेबलसहित।

ताजा

तुलसीपुरमा ५८९ मुद्दा दर्ता

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १०

तुलसीपुर (दाङ), १० कात्तिकः लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुलसीपुरमा ५८९ मुद्दा दर्ता भएका छन् । उक्त मुद्दा असोज महिनामा दर्ता भएको प्रहरी…

थप पढ्नुहोस्

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

समय
२०८३ कात्तिक १०

काठमाडौँ, १० कात्तिकः रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ ।…

थप पढ्नुहोस्

विचारः भोटेकोशी बाढी–विपद् व्यवस्थापनका लागि गम्भीर परीक्षा

स्थान
बागमती प्रदेश
समय
२०८३ कात्तिक १०

काठमाडौँ, १० कात्तिकः गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक…

थप पढ्नुहोस्

तीन लाखभन्दा बढीका पटका बरामद गरी नष्ट

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १०

भद्रपुर (झापा), १० कात्तिकः झापामा चाडपर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन खोजिएका तीन लाखभन्दा बढी मूल्यका पटका बरामद गरी नष्ट…

थप पढ्नुहोस्

झापामा असोजमा २२ विपद्का घटना, दश करोड बढीको क्षति

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक १०

भद्रपुर (झापा), १० कात्तिकः झापामा गत असोज महिनामा भएका २२ वटा विपद्का घटनाबाट रु १० करोडभन्दा बढीको भौतिक क्षति भएको छ ।…

थप पढ्नुहोस्

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक १०

राँझा (बाँके), १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन्…

थप पढ्नुहोस्

व्यवसायीको निधनले शोकमा वालिङ

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक १०

वालिङ (स्याङ्जा), १० कात्तिकः सोमबार गुल्मीमा भएको सवारी साधन दुर्घटनाका कारण यतिबेला स्याङ्जाको वालिङ शोकमा डुबेको छ । स्याङ्जा जिल्लाकै सफल निर्माण…

थप पढ्नुहोस्

अटो दुर्घटनामा छ जना घाइते, एकको अवस्था गम्भीर

स्थान
लुम्बिनी प्रदेश
समय
२०८३ कात्तिक ९

पाल्पा, ९ कात्तिक : स्थानीय रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो दुर्घटना हुँदा छ जना घाइते भएका छन् । घाइतेमध्ये सोही गाउँपालिका–३ का…

थप पढ्नुहोस्

अलकत्रा प्लान्टमा आगलागी हुँदा बीस लाख बराबरको क्षति

स्थान
कोशी प्रदेश
समय
२०८३ कात्तिक ९

भद्रपुर (झापा), ९ कात्तिकः झापाको शिवसताक्षी नगरपालिका–१० टेक्रास्थित पार्वती अम्बिका कन्स्ट्रक्सन प्रालिको अलकत्रा प्लान्टमा आगलागी हुँदा एक जना घाइते भएको छन् भने…

थप पढ्नुहोस्

कालीगण्डकी बाढीले दोबा जोड्ने सडक पुल जोखिममा

स्थान
गण्डकी प्रदेश
समय
२०८३ कात्तिक ९

म्याग्दी, ९ कात्तिक : दोबावासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र १ को सिमानामा पर्ने दोबावासी आवतजावत…

थप पढ्नुहोस्