सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

नजिबको जरिवाना तिरिएपछि नजरबन्दको बाटो खुल्ने

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकलाई नजरबन्दमा बाँकी जेल सजाय भुक्तान गर्न बाटो खुल्ने भएको छ । उहाँको पार्टी युनाइटेड मलेसियन नेसनल अर्गनाइजेसन (युएमएनओ) ले अदालतले तोकेको ५०…

रुस–युक्रेन युद्ध अन्त्य गर्न ठूलो सम्झौताको सङ्केत

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका विशेष दूत किरिल दिमित्रीभसँग ह्वाइट हाउसमा भेटवार्ता गरेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्न चाँडै ठूलो सम्झौता हुनसक्ने बताउनुभएको छ…

पाकिस्तानमा पोलियोको नवौँ घटना पुष्टि

पाकिस्तानमा यस वर्ष वाइल्ड पोलियो भाइरस सङ्क्रमणको नवौँ घटना पुष्टि भएको छ । उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको खैबर जिल्लामा सात महिनाको एक शिशुमा भाइरस भेटिएपछि पाकिस्तानमा…

हुथी हिरासतका कर्मचारी रिहा गर्न राष्ट्रसङ्घको माग

यमनमा हुथी विद्रोहीको नियन्त्रणमा रहेका संयुक्त राष्ट्रसङ्घ तथा अन्य मानवीय संस्थाका सबै कर्मचारीलाई तत्काल र निःसर्त रिहा गर्न राष्ट्रसङ्घले माग गरेको छ । हिरासतमा रहेका राष्ट्रसङ्घीय…

चक्रवातमा परेर चार माझीको मृत्यु, पाँच बेपत्ता

भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको समुद्री क्षेत्रमा चक्रवातमा परेर बेपत्ता भएका नौ माझीमध्ये चार जनाको शव फेला परेको छ भने अन्य पाँच जना अझै बेपत्ता छन्…

बङ्गलादेशमा गोली हानाहान, ५७ जनाको उद्धार

म्यान्माको सीमा नजिकै मानव तस्करीमा संलग्न भएको आशङ्का गरिएका समूहसँग भएको गोली हानाहानपछि बङ्गलादेशको सुरक्षा बलले रोहिङ्ग्या शरणार्थीसहित कम्तीमा ५७ जनाको उद्धार गरेको छ । बिहीबार…

कोप–३१ मा जलवायु सङ्कट समाधानको चुनौती

विश्वव्यापी तापक्रम वृद्धि र प्राकृतिक विपद्का घटना बढिरहेका बेला टर्कीमा सोमबारदेखि सुरु हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३१) मा जलवायु सङ्कट समाधानका ठोस उपाय खोजिने भएको…

वन्यजन्तुको जोखिम घटाउन चेतावनी प्रणाली

काश्मीरमा भालुको आक्रमणमा आमाको मृत्यु भएपछि भारतीय सफ्टवेयर इन्जिनियर मुदासिर अलीले हिमालय क्षेत्रमा वन्यजन्तुको जोखिमबाट मानिसलाई जोगाउन अनलाइन पूर्वचेतावनी प्रणाली विकास गर्नुभएको छ । तेत्तिस वर्षीय…

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब प्रान्तस्थित पाकपट्टननजिकै यात्रुवाहक बस र ट्रक ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् । उद्धार सेवा ११२२…

इजरायलमा सरकार गठनका लागि इसेनकोटलाई ६७ सांसदको समर्थन

इजरायलमा नयाँ सरकार गठनका लागि याशर पार्टीका नेता गदी इसेनकोटले ६७ सांसदको समर्थन प्राप्त गर्नुभएको छ । राष्ट्रपति आइज्याक हर्जोगसँगको चुनावपछिको परामर्शमा बहुमत सांसदले उहाँलाई समर्थन…