सामग्रीमा जानुहोस्

२०८३ कात्तिक २६, बिहीबार

अन्तर्राष्ट्रिय

RSS

ताजा

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

इरानको हवाई प्रतिरक्षा बलले ‘स्टे«ट अफ होर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो…

वायु प्रदूषण बढेपछि दिल्लीमा नियन्त्रणका कडा उपाय लागू

भारतको राजधानी दिल्लीमा वायु प्रदूषण बढेपछि सङ्घीय सरकारले शुक्रबारदेखि दिल्ली र आसपासका जिल्लामा प्रदूषण नियन्त्रणका कडा उपाय लागू गरेको छ । वायु प्रदूषणको स्तर निरन्तर बढ्दै…

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

ग्वाटेमालामा एक सांसदलाई लक्षित गरी शुक्रबार गरिएको सशस्त्र आक्रमणमा तीन प्रहरी अधिकृतको मृत्यु भएको छ । आक्रमणमा लक्षित सांसद भने सकुशल बच्नुभएको छ । स्थानीय अग्निनियन्त्रक…

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार…

मेघन मर्केलका पिता फ्लोरिडामा बाल अश्लील सामग्रीसम्बन्धी आरोपमा पक्राउ

प्रिन्स ह्यारीकी पत्नी मेघन मर्केलका पिता थोमस मर्केललाई शुक्रबार फ्लोरिडामा बाल अश्लील सामग्री राखेको आरोपमा पक्राउ गरिएको बेलायती तथा अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। वृद्ध उमेरका (८२…

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजाँसँग भेट्दै, पद जोखिममा

बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरल शुक्रबार बिहान राजा फिलिपसँग भेट गर्नु हुनेभएको छ। यस भेटबाट उहाँ पदमा रहन सक्ने वा नरहने निर्णय लिन सक्ने अपेक्षा विश्लेषकहरूले…

इजरायली विपक्षी नेता सेनामा ‘अल्ट्रा–अर्थोडक्स’ समूहको भर्तिप्रति लचिलो

इजरायली विपक्षी खेमाका एक कट्टर नेताले शुक्रबार ‘अति–परम्परावादी यहूदीहरूलाई सैन्य सेवामा अनिवार्य गर्नुपर्ने आफ्नो दीर्घकालीन मागमा लचिलोपन देखाउनुभएको छ। यसबाट प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई हटाउन सक्ने गठबन्धन…

तान्जानियाका विपक्षी नेतालाई राजद्रोह आरोपित मुद्दामा राहत दिनेगरी फैसला

तान्जानियाका विपक्षी नेता टुण्डु लिसुलाई शुक्रबार उहाँमाथि लगाइएको मुद्दामा दोषी ठहर गरिएका तर त्यसलाई राजद्रोहभन्दा कम गम्भीर अपराध भएको करार गरिएको छ। फैसलाले उहाँलाई मृत्युदण्ड हुनबाट…

बेल्जियममा अवैध आप्रवासीको घरमा छापा मार्न अनुमति

बेल्जियमले प्रहरीलाई निश्चित अवस्थामा अवैध आप्रवासीहरूलाई उनीहरूको घरभित्रै पक्राउ गर्न अनुमति दिनेगरी शुक्रबार एक कानून पारित गरेको छ । वामपन्थी दल र मानव अधिकार समूहहरूले यसको…

जापान र अमेरिका ओकिनावा टापुमा अपराध रोक्ने उपाय खोज्ने सहमति

जापान र अमेरिकाले शुक्रबार ओकिनावा टापुमा अमेरिकी सैनिकहरूबाट हुने गरेका भनिएका अपराध रोक्ने उपायहरूबारे सहमति जनाएका छन् । ओकिनावामा एक अमेरिकी नौसेना संलग्न रहेको हत्याको आरोपले…